विराटनगर हाम्रो घर हो। हाम्रो सडक, चोक, विद्यालय, पार्क, नदी किनार, सार्वजनिक स्थल र बस्तीहरूलाई हरियालीले जोड्नु हाम्रो साझा दायित्व हो।
एउटा रुखले केवल छायाँ दिँदैन। यसले:
त्यसैले हाम्रो अभियानको मूल भावना हो:
“रुख रोप्नु पहिलो कदम हो, त्यसलाई हुर्काउनु वास्तविक जिम्मेवारी हो।”